ओली सरकार होइन सुपरमार्केट चलाउदैछन :लामा


ram lama

नेता लामा

नेपाली जनता दलका प्रबक्ता राम लामाले बर्तमान सरकार लगाम बिनाको घोडा भएको बताएको छन !रातो न्युजसंग कुरा गर्दै लामाले भने यो सरकार यति अपवित्र छ कि जसमा राजाबादीदेखि पुर्ब मसालसम्मको अति रास्ट्रबादी सोच हाबी भएको छ !यो सरकार भनिए मन मिल्ने ब्यापारीहरुको समुह हो ,जुन नेपाली जनतालाइ रतिभर पनि आबस्यक छैन !
सरकारको आयु लामु समय नहुने बताउदै लामाले भने अब ओली पछि बने सरकार पनि उस्तै हुने अबस्था छ ! आफुले नै जारी गरेको सबिधान नमान्ने लोभीहरुको झुण्डले गणतन्त्रको बेइज्जत गरेको लामाले बताए !

Loading...

यसमा तपाइको मत

अन्य समाचार