नेताको शासनले भन्दा कलाकारको कलाले जनतालाइ मोहित पार्छ


3

एन्जेल श्रेष्ठ

मोडेल तथा नबकलाकार

 

जीबन के हो ?
सघर्ष नै जीबन हो
सबै भन्दा खुसि केमा लाग्छ ?
आफुले प्रगति गरेर आमाको सपना पुरा गर्दा

मनपरेको पुस्तक कुन हो ?
देबकोटाको मुनामदन

तपाइलाई पुरुष कस्ता हुन् भन्ने लाग्छ ?

2
जो सोझो र इमान्दार होस्

नेपालिपन केका लागि ?
देश र जनताको सुरक्षाको लागि
मन पर्ने दुइ नेपाली कलाकार ?
प्रियंका कार्की र अनमोल केसी

1
तपाई सबैभन्दा बढी मन पर्ने नेपाली गित कुन हो ?
तिम्रो मन बदलिए छ
नेपाल नेता र कलाकारमा फे फरक छ ?
नेताको शासन दिक्कलाग्दो छ कलाकारको कलाले जनतालाई उर्जा दिन्छ
एक बाक्यमा आफुलाइ के रुचाउनु हुन्छ ?
म घरमा आमाको प्यारी छोरी बाहिर मोडेल ( कलाकार ) भन्न रुचाउछु !
4

Loading...

यसमा तपाइको मत

अन्य समाचार