चर्चित ट्वीटे मुकुन्देले अराजक टिप्पणी नगर्ने


man

सामाजिक संजालमा लोकप्रिय सेलिब्रेटी सरह लोकप्रिय मानिने मुकुन्द घिमिरे उर्फ मुकुन्देले अब दुसित राजनीतिमाथि जटिल टिप्पणी नगर्ने भएका छन ! सामाजिक संजालमा लेखेका छन : अब उप्रान्त म मुकुन्देले घृणित राजनीतिमा टिप्पणी गरेर मृत्युको जोखिम मोल्ने छैन,सामाजिक दार्शनिक विषयमा मात्रै ट्वीट लेख्ने सक्दो कोशिश गर्छु.
उनको घोसणाले सामाजिक संजाल प्रयोगकर्ता उनलाई नआतिन आग्रह गरेका छन ! यसको जवाफमा उनले लेखेका छन मेरो बाच्ने अधिकार,बिहे गरेर छोराछोरी खेलाउने रहर,राष्ट्रकै सर्बोच्च कार्यकारीमा पुग्ने योग्यता र मुकुन्दल्याण्ड बनाउने सपनाको सम्मान होस्।
स्मरण रहोस मुकुन्दे ४० हजारले फलो गरेको नेपालको चर्चित ट्वीटे हुन् !

Loading...

यसमा तपाइको मत

अन्य समाचार