झलक गन्धर्व होइन अब पालो झलक पुनको


jhalk

गायक झलक  पुन

म्याग्दीका नब गायक झलक पुनले भर्खर मात्र आफ्नी स्वर्गीय दिदीको स्मरणमा उहाकै नामबाट पहिलो एल्बम र भिडियो सार्बजनिक गरेका छन !
उनले एल्बममा आम बर्गलाई समेटिने लोक पप शैली प्रयोग गरेका छन ! जसमा नया स्वाद र प्रयोग गरेको देख्न सकिन्छ !
उक्त गितमा दिपक शर्माको संगित ;लेखु सहयात्रीको शब्द रहेको छ भने एरेन्जीङ्ग उदयराज पौडेल एकदमै पृथक शैली प्रयोग गरेका छन ! यसको भिडियो बिशाल भन्डारीले अत्यन्तै सुन्दर ढङ्गबाट बनाएका छन !

namrata

मोडेल नम्रता सापकोटा
यो एल्बम भाईब्स क्रियसनले बजारमा ल्याएको हो ।बिज्ञान संकायबाट स्नातक गरेका झलकले शास्त्रीय सङ्गीतमा अध्ययन गरिरहेका छन !
अब पढाई सङ्गै संगितलाई पनि अघि बढाउने योजना बनाएका पुन यस गित बारे स्वदेश बिदेशबाट आईरहेको प्रतिक्रियाबाट उत्सहित हुदै यस एल्बमका बाकी गितहरू पनि बनाउने तयारीमा रहेका छन ! बाकी गितहरू सबै फरक शैलीमा बनाउने योजना पनि रहेको पुनले सुनाए !

Loading...

यसमा तपाइको मत

अन्य समाचार