अखिलमा लुरे कमरेडको चर्चा चुलियो जित्ने निश्चित


lure

अखिलको केन्द्रिय सदस्यका उमेद्वार लुरे कमरेड हसिलो मुद्रामा

अनेरास्ववियुको महाधिबेशन आउन अब मात्र ३६ दिन छ ! चिया पसलदेखि चोक चोकसम्म अखिलको महाधिबेसनको बारेमा बहस केन्द्रित छ ! त्यसैको भेलमा एक व्यक्ति उभिएको छ सन्तोष तिमल्सिना अर्थात लुरे कमरेड लुरे !
कमरेडको बिचार सुन्न उत्सुक छन् , अखिल जनहरु !साचिकै लुरे कमरेडलाई अखिल केन्द्रिय सदस्यको जिम्मा दिने हो भने यसको गौरब र इतिहासलाई निरन्तरता दिन सक्छन भन्ने पनि कम छैनन् !
२२ महिना लामो जेल जिबन बिताएका लुरे कमरेडलाई राजनीतिमा अन्याय भएकै हो अन्याय गर्नु पाप हो भने अन्याय सहनु झन् ठुलो पाप हो भने धारणा राख्छन !
लुरे कमरेडले नचाहदा नचाहादै अन्याय सहे ! अबको महाधिबेसनमा लुरे कमरेडको त्यागको उचित मुल्लायांकन हुनुपर्छ !अखिलका एक नेता भन्छन यसरि लुरे कमरेड एका एक सगरमाथाको उचाइ जस्तै चर्चामा आउनु उनको गहिरो अडान नै हो ! उनि माक्सवादको बारेमा घन्टौ बहस गर्न सक्ने खुबी राख्छन !

Loading...

यसमा तपाइको मत

अन्य समाचार