ठट्टैमा मुकुन्दे रामधुलाई


mukunde

अराजक कुरा गरेर रत्नपार्कको रुखमा चढेर प्रचण्डको भन्दा बढी सभा गर्ने मुन्देले हिजो रामधुलाई खाएका छन् ! भारतको नाकाबन्दीले देश अस्तव्यस्त भएको बेला हावादारी कुरा गर्दै हिडेको अवस्थामा हिजो साझ एक महिला अधिकारकर्मीले राजधानीको बनकालीमा रामधुलाई गरेकी हुन् ! बिहे गर्न कन्या केटी खोजिदेउ भन्ने हुदा नेत्रीले उनलाई झम्टेकी हुन् ! धरान पढ्दा पुस्तक चोर्ने घरमा गएको बेला आमाको सुन चोर्ने बिआइ सी सी मा जागिर खादा डन्डी चोर्ने मुकुन्देलाइ आज भोलि कसैले पैसा नदिदा सडकमा पुगेको अवस्था हो !
सन्तोष पुर्बेलीको जोक्सले अहिले साइबर गर्माएको छ !

Loading...

यसमा तपाइको मत

अन्य समाचार