आज तमुवान राज्य घोषणा


पोखरा, २२ पुस-
विभिन्न ठाउँमा राज्य सरकार घोषणा फेरी पनि जनसरकारको अभ्यास गर्दै आएको विप्लव माओवादीले आज बुधबार पोखराबाट तमुवान राज्य घोषणा गर्ने भएको छ ।
पार्टीको नीति अनुसार पोखरालाई केन्द्र मानेर तमुवान क्षेत्रलाई प्रदेश घोषणा गर्न लागिएको पाटी श्रोतले बताएको छ ।
तमुवान घोषणाका लागि बुधबार नेकपा (माओवादी) का केन्द्रिय नेताहरु पोखरा जादैछन ! पोखरा लगाएत क्षेत्रमा सुरक्षा कडा भएको छ !

Loading...

यसमा तपाइको मत

अन्य समाचार