तिहारमा दर्शकले मिठो गित हेर्न सुन्न पाउने


archana

बैनी बस मखमली उनेर बोलको मार्मिक गितको भिडियो बजारमा आएको छ । मिलन फिल्म्स र पुजा म्युजिकको प्रस्तुति रहेको गीतमा अनिल कुमार तितुंग ;राम स्यानतांग; अर्चना स्यानतांग को प्रस्तुति रहेको छ । सामाजिक संजालमा गित हीट भएको छ ।म्युजिक र भिडियो पनि क्वालिटी बनेको छ । https://www.youtube.com/watch?v=ZvJDhlMo2js

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार