नवलपूर युनाइटेड कप फूटबल प्रतियोगिता मा आज दुई ओटा खेल सम्पन्न हुँदै


फुलमान तामाङ ,नवलपुर

नवलपूर युनाइटेड क्लब द्वरा आयोजित प्रथम क्षेत्रीय नवलपूर युनाइटेड कप फूटबल प्रतियोगिता मा आज दुई ओटा खेल सम्पन्न हुँदै छ।क्लब का उपाध्यक्ष सुनिल लामा का अनुसार आज बिहान १० बजे एनटीवाइसीविरुद्ध गोल्मादेवी युवा क्लब मैदानमा उत्रिने छ भने १:३० मा सिपाघाटविरुद्ध गोल्मादेवी भोटसिपा प्रतिस्पर्धामा उत्रनेछ । ७ गतेको पहिलो खेल मिलनचोकविरुद्ध बुढीचौर युवा क्लब र दोस्रो खेल नवलपुर युनाइटेड क्लब बि विरुद्ध जलवायुदेवी मावि मैदानमा उत्रने आयोजक क्लब का कोषध्ययक्षा फुलमान तामाङ ले बताए।खेल बाडेगाउको डडुवाखर्क मैदान मा भै रहेको उक्त प्रतियोगिता रोमान्चक ढङ्गले अगाडी बढिरहेको क्लब का चीन लामा को भनाइ छ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार