जीवन हरेक पल हरेक क्षण संघर्ष गर्नको लागी हो “


रमिला आचार्य
मोडेल ; कलाकार

जीवन केका लागी ?
हरेक पल हरेक क्षण संघर्ष गर्नको लागी ।
तपाईले पढेको मध्य एकदम परेको चार पुस्तक कुन कुन हुन् ?
मुनामदन ;शिरिषको फूल ;गित गजल संग्रह र नासो कथा संग्रह ।
बिवाह अगाडिको प्रेम प्रसंगलाइ कसरी हेर्नुहुन्छ ?
यसले सामाजिक मान्यता पाएको छैन तर हाम्रो सोच बदल्नुपर्छ ।
तपाईलाइ मन परेको चार नेपाली फिल्म कुन कुनब हुन् ?
प्रिरतीको फूल ;पहिलो पहिलो माया ;नाई नभन्नु ल २ र छक्का पन्जा ।
तपाइको सबभन्दा नजिक चार मान्छेहरु को हुन् ?
आमा ; बुवा दिदि र एन्टिना दाइ ।
प्रेमी ;सन्तान र आमा बुवा कुन ठुलो ?
आमा बुवा छन र पो सबै कुरा छ ।
नेपालमा घुम्नु पर्ने तीन ठाउँ कुन कुन हुन् ?
मानांग ;पोखरा र मेरो जन्म भुमि सिन्धुपाल्चोक ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार