कलाकार मुनम भन्छिन -मेरो लक्ष्य भन्दा नि मेरो लगि देश र समाज ठुलो


उदयपुरमा जन्मिएकी मुनम मल्ल ठकुरी सानै उमेरदेखि कला क्षेत्र गहिरो रुचि राख्ने युवती हुन । राजधानीमा उनी अहिले कला क्षेत्रमा मोडेलको रुपमा संघर्ष गरिरहेकी छिन् । कलालाइ जीवनको एकमात्र अभिष्ट बनाएकी मुनम भन्छिन- यो क्षेत्रको लागी एउटा योग्य कलाकार भएर स्थापित हुने रहर छ । यसै सिलसिलामा रातो न्युजको
उनलाई पाँच प्रश्न :
जीवन के हो ?

जीवन एउटा संघर्ष हो ।
कला ;साहित्य र संगीत केका लागी ?
जीवन सार्थक बनाउनको लागी ।
देश समाज र अनि तपाइको लक्ष्य कुन ठूलो ?
मेरो लक्ष्य भन्दा नि मेरो लगि देश र समाज ठुलो हो ।
नेपालको सबभन्दा ठूलो समस्या के हो ?
बेरोजगारी हो।
प्रेमलाइ कसरी बुझ्नु हुन्छ ?
प्रेम जीवनको सबैभन्दा सार्थक बस्तु हो किनकि प्रेम बिना जीवन सम्भब छैन।

Loading...

यसमा तपाइको मत

अन्य समाचार