कस्तो फेसन आको आखै छोप्नुपर्ने ? (भिडियो)


काठमाडौं । पछिल्लो समयमा युवा पुस्तामा मौलाएको फेसन मोह अत्यन्तै लज्जा उन्मूख छ । यसले नेपाली संस्कारको नै धज्जी उडाउँने काम समेत गरेको छ अनि विभिन्न सर्जकहरु यस्तो सस्कार प्रति चिन्तित हुँदै विभिन्न श्रृजनाहरु मार्फत व्यङ्ग्य हान्न तत्पर छन् । यस्तै फेसनको बारेमा धिरज खत्रिको शब्द तथा ममता खत्रिको लय श्रृजनामा तयार भएको एक अर्को तीज सम्बन्धी गीत सार्वजनिक भएको छ । उक्त गीतमा तृष्णा खर्का, सिला तामाङ र धिरज खत्रि स्वयम्ले समेत अभिनय गरेका छन् । यस गितले आम मानिसमा जनचेतना सन्देस फैल्याउने विस्वास आफूले लिएको  धिरज खत्रिले बताएका छन् ।

गीतको भिडियो यस्तो बनेको छ :

Loading...

यसमा तपाइको मत

अन्य समाचार