फेरी आयो टंकको बजार तताउने अर्को गीत ( भिडियो सहित )


गायक टंक तिमिल्सिनाको नया गीत बजारमा आएको छ ।कि त् वार कि त पार भेटौ शनिबार बोलको गीत सामाजिक संजाल युबटुब सार्बजनिक भएको भएको छ । गायक टंकको नै लय शब्दमा रहेको यस गीतमा चर्चित संगीतकार पुस्कर सुनुवारले मधुर संगीत भरेका छन । यस गीतको मिक्सिंग कुमार राना मगरले गरेका हुन् ।
नेपालकै एक नम्बर स्टुडियो मारुनी डिजिटलमा रेकर्ड भएको गीतको म्युजिक भिडियो चाडै बन्ने गायक तिमिल्सिनाले जानकारी दिए । हरेक गीतमा चर्चा कमाईरहेका टंक यो गीतले पनि बजार तताउने बिश्वास राख्छन ।

 

 

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार