राजनीतिबाट लुरे कमरेड साहित्यतिर ,निभेको मसालसहित आउने


युवा साहित्यकार सन्तोष तिमल्सिना ‘लुरे कमरेडको कविता संग्रह आउने भएको छ ।निभेको मसाल शिर्षक रहेको उक्त कविता अर्को महिना प्रकासित हुने लुरे कमरेडले जानकारी दिएका छन ।
कुनै समय माओबादी लडाकु रहेका सन्तोषको यस अघि हराएको मान्छे र रास्ट्रीयताको खोजि शिर्षकका दुइ कविता संग्रह प्रकशित भैसकेको छ । पछिल्लो समय लेखनमा केन्द्रित तिमल्सिना प्रगतिसिल युवा कबि रुपमा परिचित छन । उनी अब १७ महिना राजधानी बसेर जिल्ला राजनीति गर्ने सोचमा छन । उनी पुर्बका एमाले नेता टंक तिमल्सिना सुपुत्र हुन् ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार