प्रलेस परिसम्वाद कार्यक्रम शृंखला – ८ सम्पन्न ।


प्रलेस परिसम्वाद कार्यक्रम शृङ्खला – ८ अन्तर्गत २०७४ भदौ २ गते ‘ प्राचीन नेपालमा गणतान्त्रिक चिन्तन ‘ विषयमा छलफल सम्पन्न भयो । कार्यक्रमका अतिथि वक्ता मार्क्सवादी चिन्तक मुरारी अर्यालले प्राचीन नेपालमा गणतन्त्रको अभ्यास कसरी भएको थियो भन्ने बारेमा महत्वपूर्ण धारणा राख्नुभयो । प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न परिसम्वाद कार्यक्रमको उक्त शृङ्खलामा सङ्घका अध्यक्ष – मातृका पोखरेल, महासचिव – आर. एम. डंगोल , सङ्घका केन्द्रीय सदस्य – समीर सिंह, साहित्यकार रणेन्द्र बराली लगायतले मन्तव्य राख्नुभएको थियो ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार