तिजमा महिलाहरुलाइ किन गाली गरे अर्जुनले !


बहिर्गमित जनमुक्ति सेना नेपालका संयोजक अर्जुन बुढाथोकीले महिलाहरु तिजमा नाममा नाचेको देख्दा भुकम्प आएको जस्तो भो भनेपछि उनी बिबादमा तानिएका छन । केहि महिलाहरु आफुलाई अपमान गरेकोले अर्जुनले माफ माग्नु पर्ने बताइरहेका छन ।महिलाहरुको वृतमा उनको भनाइ चर्चित बनेको छ ।
अर्जुन भन्छन -तिज बियर पिएर सडकमा हल्ला गर्ने महिला प्रति मैले आक्रोस पोखेको हु । किन माफी माग्नु ?

Loading...

यसमा तपाइको मत

अन्य समाचार