काठमाडौँमा डेरा भएको गफ दिदै अनु र धुर्ब


भैरब कालिका म्युजिकले काठमाडौँमा डेरा बोलको गीत बजारमा आएको छ । रमेश बिरही आँशु र उर्मिला परियार स्वर रहेको यो गीत रमेश बिरहीले नै लेखेका हुन् । जसको म्युजिक भिडियो समेत सार्बजनिक भएको छ ।
यो गीतमा धुर्ब हिमाली र अनु थापाको मुख्य भूमिका रहेको छ । उनलाई अन्य कलाकारले सघाएका छन । आकर्षणमा छायाकन गरिएको गीतमा सागर गौतमले दमदार खिचेका छन । यो म्युजिक भिडियो सामाजिक संजालमा व्यापक मन पराइएको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार