म समय भन्दा मुल्यवान थिए -देविका अधिकारी


न आखामा बस्नेले न मुटुमा बस्नेहरुले सम्झिए।
पठाउनुसम्म पठाएर यादहरु मेरो निद लिए।

था’छैन कहाँ गुज्रिएला अब उस्को समय।
जस्को लागि हिजो म समय भन्दा मुल्यवान थिए।

आज जो मेरो यो अनुहार समेत हेर्न चाहदैन।
हो हिजो उसैको मुटु बन्दिए अनि धड्कन बन्दिए।

हे! दैब उस्को भागमा मेरो खुसी पनि दिई’दे।
उस्लाई नतड्पाउनु कदापी,जति म तड्पिए।

Loading...

यसमा तपाइको मत

अन्य समाचार