राष्ट्रघात – जीवित खड्का मगर


चीलले चल्ला टिपे झैँ
टीपीन्छन अबोध नानीहरु
मानब तस्करबाट
उसैगरि लिलाम बढाबढ़मा
पसिनाको मोलमोलाई गर्छ – उधोग ब्यापारी
त्यसरी नै खल्तीमा देश राखेर
परदेश पुग्छन राष्ट्रबादी नेता
र फर्किन्छन बेचेर
स्वाभिमानको चन्द्र सुर्य

Loading...

यसमा तपाइको मत

अन्य समाचार