कता छन रक्तिम क्रान्तिका अध्यक्ष ?


कुनै समय चर्चित सास्कृतिक टिम थियो रक्तिम क्रान्ति परिवार । यसको अध्यक्ष थिए महेन्द्र मैनाली र महासचिब थिए घनश्याम तिमल्सिना । जनता बिरोधि कलाजन्य गतिबिधिलाइ रोक्न रक्तिमले खेलेको भूमिका अहम थियो । अहिले रक्तिम सेलाएको छ । यसका कलाकार कोहि मुलुक बाहिर छन कोहि मुलुक भित्र नै छन ।तर जनताले रक्तिमलाइ भुलेका छैन । अध्यक्ष मैनाली अहिले ब्यबसायमा सक्रिय छन ।
मैनाली भन्छन रक्तिम फेरी जाग्छ । मुलुक बनाउने अभियानमा फेरी लाग्छ । कलाकारको भूमिका यो देशमा फेरी आबश्यक छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार