कला क्षेत्रको घामपानि बुझ्दै रोबर्ट


अहिले फिल्म र म्युजिक भिडियोमा जमीरहेका छन रोबर्ट सिंह । एक दशक नेपाली फिल्म उधोगमा बिताएका रोबर्ट सबैको प्रिय छन । पश्चिम नेपालमा जन्मेको उनलाई राजधानीमा लामो संघर्ष गरेको याद छ । उनि भन्छन- भोक तिर्खा सबै भुलेर यो क्षेत्रमा लागेको मान्छे हु । उधोगमा लाग्दा भोगेको घामपानी सम्झिदा पनि रमाइलो लाग्छ । हरेक कुरामा संघर्ष आबश्यक छ । त्यो मेरो जीवनमा पनि लागु भो ।
रोबर्टले अभिनय गरेको चलचित्र धुम 2 अहिले बजारमा चर्चा बटुलिरहेको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार