संगीतालाइ दिर्घले नसाको कुरा गरेपछि


गायक कृष्णराज भण्डारीको नया गीत बजारमा आएको छ । दिर्घ गदाइलीको निर्देशन रहेको नसा हो की बोलको गीतको म्युजिक भिडियो समेत बनेको छ ।
यस भिडियोमा बिजय जिरेलको छायाकन रहेको छ भने सम्पादन भने सिनेसाइड, बागबजारले गरेको देखिन्छ । यस भिडियोमा संगीता श्रेष्ठको दमदार अभिनय रहेको छ । गदाइली पछिल्लो समय नाम चलेका निर्देशक समेत हुन् ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार