गायिका इशिका राउत लोक संगीतमा धमका मचाऊदै


पछिल्लो समय गायिका इशिका राउत लोक संगीतमा आफ्नु कला देखाईरहेकी छिन । उनको शब्द र गायन रहेको नया गीत बजारमा आएको छ । जसमा प्रनिल गुरुङको संगीत रहेको छ । यो गीतलाइ म्युजिक भिडियोमा बदल्न युवा निर्देशक खमेस श्रेष्ठ आकर्सक ढंग निर्देशन गरेका छन ।अति आकर्षण लोकेशनमा खिचिएको भिडियोमा प्रनिल गुरुङ , रिना थापा मगर र साथीहरुले अभिनय देख्न सकिन्छ ।सफलता म्युजिकको ब्यानरमा बजारमा आएको गीतमा राउतको सुरिलो स्वर सबैले रुचाएका छन ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार