नया शक्ति बिधार्थी युनियनको अध्यक्षमा गौतम


काठमाडौँ | नया शक्ति निकट बिद्यार्थी संगठन नया शक्ति बिधार्थी युनियनको पहिलाे राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा श्यामबाबु गौतम बिजयी भएका छन् ।

उपाध्यक्षमा रुपनारायण श्रेष्ठ ,सन्दीप अधिकारी ,राजेश आले, युबराज ढकाल ,गोबिन्द कंडेल ,तारा शर्मा ,जनक साउद ,जितेन्द्र सिंह महरा , दिपक महतो, सिताराम सुचारु निर्बाचित भएका छन् ।

त्यस्तै महासचिबमा भने नेत्र चापागाईं बिजयी भएका छन् ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार