बोकाको टाउको देखाएर खसी मासु बेच्ने खेलकुद माफिया बिरुद्द अर्जुनको टिम


अखिल नेपाल खेलकुद महासंघका सचिब अर्जुन बुढाथोकीले खेलकुद क्षेत्र विवादमुक्त हुनुपर्नेमा जोड दिएका छन । यो क्षेत्रमा अरबौ लुटपाट भएको प्रति इन्कृत गर्दै उनले भने -बोकाको टाउको देखाएर कुकुरको मासु बेच्नेहरुलाइ खुल्ला चुतौती दिन आबश्यक छ । खेलाडी भन्दा बढी गैरे खेलाडीहरुले यो क्षेत्र कब्जा गरेका छन । यो दुखद कुरा हो । यो प्रवृति बिरुद्द संघर्ष हुन्छ ।
केहि समय पहिले महासचिब भएका अर्जुनको टिम अहिले खेलकुद क्षेत्रलाइ सुधार गर्ने अभियानमा लागेको छ । उनको अनुसार महासंघमा ठुलो संख्या युवाहरु सहभागी भैरहेका छन ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार