विप्लवसँग एकता हुने ‘किरणको भनाइ


काठमाडौं : आइतबार मात्र नेकपाका महासचिव विप्लवले ध्रुवीकरण कार्यक्रममा ‘किरणसँग एकता हुन सक्ने तर प्रचण्डसँग छलफल पनि हुन नसक्ने ’बताए पछि बजारमा तरंग छ । त्यो सगै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले माओवादी केन्द्रसँग कुनै पनि हालतमा पार्टी एकता नहुने तर विप्लवसँग एकता हुन सक्ने बताएका छन । यसबाट बजारमा क्रान्तिकारी धुरबीकरण बढेको चर्चा हुन् थालेको छ ।
सुर्खेतको विरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता किरणले उक्त कुरा बताउनु भएको हो । अध्यक्ष किरणले नेकपा र नेकपा (मसाल)सँग भने कार्यगत एकता भएकाले एकता हुन सक्ने बताउनुभयो ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार