नया कलाकारलाइ अबसर दिदै गायक पाण्डेको गीत आयो !


कुनै समय सडक संघर्ष गरिरहदा पैसा तिर्छु भन्दा संगीतमा अवसर नपाएका गायकको नाम हो ,ताराबिर पाण्डे । यसैले होला उनको नया गीत तिम्रो सम्झनामा नया कलाकार अबसर पाएका छन ।
अलिशा तामांगको स्वर मधु न्यौपानेको शब्द र ताराबिर पाण्डेको संगीत रहेको गीत अहिले चर्चामा छ । जसमा मोडेलहरु सुष्मिता खत्री , चिरन अधिकारी भावना भुजेल आदिको अभिनय गरेका छन । तिलक रिजाल खिचेको भिडियोलाई तुलसी बास्कोटाले सुन्दर सम्पादन गरेका छन । ज्ञानेन्द्र कोइरालाको निर्देशनमा पनि दम देखिन्छ । ताराबिर भन्छन – नया कलाकार डेब्यु गराउनु मेरो रुचिको बिषय हो । नया कलाकारसंग काम गर्न मज्जा पनि हुन्छ । यसैले मैले नयालाइ अबसर दिएको हु ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार