नबिन शैलीको फिल्म निर्माण गर्दै प्रकाशराज , नया कलाकारको बाहुल्यता रहने


एक समय चर्चित हास्य कलाकार रुपमा चिनिएका थिए प्रकाशराज कार्की । पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा लागेका कार्कीले चाडै ठुलो पर्दामा काम गर्ने भएका छन । उनको निर्देशनमा एक पृथक शैलीको चलचित्र निर्माण हुने भएको छ । नया चलचित्रको लागी अहिले कलाकार छान्ने र पटकथा सम्पादन गर्ने कार्य भैरहेको छ ।
हरेक कामलाइ नौलोपन दिने र कम बजेट गुणस्तरीय काम गर्ने कार्कीले यो फिल्म नेपालमै नबिन कथा उठाएर निर्माण गर्न लागेका हुन् । पुरानो कलाकार र नया कलाकारको सोचलाइ फ्युजन गराएर फिल्म बन्नेछ । कार्कीले भने – मेरो फिल्म आजको सामाजिक जीवन अनेकन आयाम बोकेर खडा हुनेछ । हरेक नेपालीले यो फिल्ममा आफ्नुपन पाउनेछ ।
फिल्म तिहार पछि फ्लोरमा जानेछ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार