पत्रकार बिद्रोही माथि सांघातिक आक्रमण ,महासंघको कडा आपति


पत्रकार भावना बिद्रोहीमाथी सांघातिक आक्रमन भएको छ । नेपाल पत्रकार माहासङ्घको केन्द्रीय पार्षद तथा नया बिद्रोह साप्ताहिककी सम्पादक प्रकाशक बिन्द्राेहि माथी गएराती काठमाडौंको बागबजारमा आक्रमण भएको हो ।
किन र के कारणले उनीमाथि आक्रमण भएको हो त्यो भन्ने थाहा हुन सकेको छैन । आक्रमणकारी महानगरिय प्रहरीको नियन्त्रणमा रहेका छन् ।
आक्रमणबाट बिद्रोहीको अनुहार र टाउकोमा गम्भीर चोट लागेको छ । उनको आहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।
सञ्चारसम्बद्ध सस्थाले यो घटना प्रति घोर आपति जनाएका छन ।नेपाल पत्रकार काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले भने घटना अपराधबाट प्रेरित छ ।यसैले अन्य दिनमा यस्ता घटनालाइ रोक्न पनि कारबाही जुरुरी हुन्छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार