मोडेल भिम खडका अभिनयमा नया देउडा गीत आयो


गीत संगीतको ईतिहासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएका मोडेल भिम खड्का अभिनित डेउडा तिहार गित झझल्को झल्झली भाग २ “माला उईनी” सार्वजनिक भएको छ । जस्मा स्वर छ डेउडा गायक भरत थापा र चर्चित डेउडा गायिका रेखा जोशीको रहेको छ ।
यो गीतमा हर्क बिबस खनालको शब्द रहेको छ भने लय चर्चित गायक चक्र बमको रहेको छ । गितलाई हरि शरण रिजालले निर्देशन गर्नु भयको हो । अजय रेग्मीले छायांकन रहेको यो गितमा मोडेल भिम खड्कालाई मोडेल हेमानी ढुङ्गाले अभिनयमा साथ दियकी छन ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार