निर्देशक कलाकार हरिशरण रिजालको आकर्षक भिडियो आयो


मलाई सम्झीएर आमा बोलको मार्मिक गीत बजारमा आएको छ । जुन गीतको आकर्षक म्युजिक भिडियो समेत बनेको छ ।

चर्चित गायिका देवी घर्ति मगर र कुमार गुरुङको स्वर रहेको गीत सिमरन मोक्तान तामांगले लेखेका हुन् । जसमा संगीत लक्ष्मी ब्लोन तामांगको रहेको छ । कलाकारहरु रश्मी भट्ट हरिशरण रिजालले दमदार अभिनय गरेका छन भने जसको सम्पादन प्रविन भट्ट गरेका छन । अजय रेग्मी आकर्षण ढंग खिचेको भिडियो हरिशरण रिजालले निर्देशन गरेका हुन् ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार