यसरी आविष्कार भएको थियो एक्स–रे


एउटा काम गर्दै जाँदा गल्तीका कारण अर्कै नतिजा निस्कियो के गर्ने ? कहिलेकाही गल्तिहरुले कामलाइ सहज बनाएको पनि उदारहरण छ ।

भौतिकशास्त्री विलहेल्म रोन्टजेनले अर्कै काम गर्दागर्दै एक्स–रे आविष्कार गरेका थिए । उनी क्याथोडिक रे ट्युब बनाउन खोजिरहेका थिए । कामकै सिलसिलामा ट्युबबाट आएको ज्योति अपारदर्शी कपडामा ठोक्किएको देखेपछि उनमा आश्चर्यको सीमा रहेन । जतिबेला उनले ट्युबबाट निस्किएको ज्योतिको सहायताले अपारदर्शी कपडापछाडि राखिएका कागज बाहिरबाटै देखे ।

सन् १८९५ नोभेम्बर ८ मा विलहेल्म रोन्टजेनले पहिलो पटक आफ्नी श्रीमतिको हातको एक्सरे फिल्म निकाल्न सफल भएका थिए ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार