सानु यसकारण छिन चर्चामा


काठमाडौं, १५ पुस- नेपाली सांगीतिक क्षेत्रमा नयाँ-नयाँ प्रतिभाहरुको आगमन हुने क्रममा अर्की एक प्रतिभाको पनि उदय भएको छ । शब्द, संगीत र स्वर समेत गरी तीन वटै विधा अंगालेर सानु समर्पित (रिया)ले नेपाली सांगीतिक क्षेत्रमा पाईला अगाडी बढाएकी हुन् ।

तनहुँमा जन्मी हुर्किएर ललितपुरको भैंसेपाटीमा बस्दै आएकी सानुले पूर्वैको चम्किलो ताराले बोलको क्रिश्चियन गीत सार्वजनिक गरेकी हुन् । उक्त गीतमा शब्द, संगीत तथा स्वर उनको आफ्नै रहेको छ । पुरुषोत्तम न्यौपानेको एरेञ्ज रहेको गीतको भिडियो जिवन श्रेष्ठले खिचेका छन् भने सम्पादन तुलसी बाँस्कोटाले गरेका छन् ।

बाँकी भिडियोमा हेर्नुहोस् :

Loading...

यसमा तपाइको मत

अन्य समाचार