मनको इच्छा पूरा होला र कसरी दलालको बजारमा :निर्जला अधिकारी


आज तारा खस्यो रे, यो हाम्रो सहरमा,
मनको इच्छा पूरा होला र कसरी दलालको बजारमा,
डान्स डिस्कोमा दोहोरीले उचाल्यो रे माहोल,नसा अनि नङ्ग्नता पनि । , सडकमा छेउमा बसि गित गाउनेहरु दुखले पिल्सिएका छ्न । तिनको गला अनि हात खुट्टा बन्धन अर्थात् साङ्ग्लोले बाधिएको छ , । कस्तो गरिब जनता हामी, पेटिमा बस्नुपर्ने कोहिलाइ चाही कार र बाइक पार्किङ राख्ने ठाउ पाइन्न रे, अनि त्यि पनि दुई चहार हजार कमाउनेले उल्टो चन्दा तिरेर पो गाउँ वाटो बनाउनु पर्ने अवस्था छ ।
नेता मन्त्री आउदा बाटो खाली , सान्त पारी पारी, सर्ब साधारण जनता फेरि त्यि सडकमा ठोक्किएर मरे रे, । भुसिया कुकुर डुले झै डुल्दा सरकारको ढुकुटी नरितिने, गरिब रोगि गाउलेले मरेको लास हाल्ने सब वाहान पैसा बिना नपाउने रे, थुक्क लाचार घृणित सोच भयेका माहापुरुश, सम्मानित ठाउँ मा राख्ने हैन ढल मा लागि गाड्न पर्ने, अनि था हुन्छ, दुर्घटना ,दुर्घन्ध को मुख्य पात्र को हौ र के गर्दा समाधान हुन्छ सोच्न सक्ने बन्थ्यो, जाग जाग जाग ये,पिल्सिएका नेपाली हो, उठ उठ उठ ये बेरोजगारी युबाजनसक्ती, फर्क फर्क फर्क परदेशि हरु, हसिया हथौड़ा हैन कट्टा पनि बोकेर वीर बलभद्र कुवर को बिरता को काहानी ईतिहास दोहोराउनु परो, कुर्सि जलाइ, येक छ्त्त सरकार को माग गर्न पर्यो, ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार