रिकेश प्रदेश हिडेपछि हिलेटोल सुनसान


काठमाडौको ं हिलेटोलमा युवा समाजसेवीको रूपमा चर्चित छ्न रिकेश थापा ।स्थानीय स्तरमा समाजसेवामा उनको विशेष पहल रहदै आएको छ ।अहिले उनले राजधानी छोडेपछि स्थानीय युवाहरू निराश छ्न । उनी आएर टोलको लागी केही गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

रिकेस भन्छ्न -म साथीभाइको साथ छोडदिन । गाउँलाई उस्तै सुन्दर शान्त बनाउनु मेरो दायित्व हो ।त्यो पुरा गर्छु । राजनीति र समाज सुधार दुबै गर्छु ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार