मुकुन्देको आरोप : घट्टेकुलो स्थित नेशनल टिचिङ हस्पिटल केशि कै हुनसक्छ ! हेर्नुस भिडियो !!


चर्चित पात्र मुकुन्द घिमिरे उर्फ मुकुन्देले अनशनवाला गोबिन्द केशिले ब्ल्याकमेलिङ गरेको आरोप लगाएका छन । उनले रहश्यमय नेशनल टिचिङ हस्पिटल खारेज माग समेत गरेका छन ।
उनले लेखेको स्टाटस हेर्नुस :
अघिल्लो चोटि अनशनवालाले ब्ल्याकमेलिङ गरेर त्रिवीबाट रातारात स्वीकृत गराएको यो घट्टेकुलो स्थित बिना पूर्वाधारको काठमाडौं नेशनल टिचिङ हस्पिटल खारेज गर, उनी त्यहाँ बाक्लो आईजाई गर्थे, उनको त्यसमा सेयर लगानी वा संलग्नता बारे छानबिन गर, दादागिरी बापत सितैं प्राप्त गरेको सेयर भएमा जफत गर ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार