सरोजको गीत फेरी चर्चामा


सुनाखरी मल्टीमिडियाको प्रस्तुतिमा सरोज तामांगको नेपाली लोक दोहोरी काठे भाका नै नभन काली बजारमा आएको छ । सरोज तामांग हरिमाया तामांग स्वर रहेको गीतको शब्द पनि सरोज तामांगले लेखेका हुन् । नमराज ढुंगाना संगीत रहेको गीतको आकर्षक भिडियो समेत बनेको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार