मोडेल श्रुति अब उपद्रोमा पनि


दोलखा जिल्लाको खारे गा: बि : स : को 2२०५२ /१ /११ जन्मेकी श्रुति तामांग कला क्षेत्रमा सकृय छिन् ।
उनले एक दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा
अभिनय गरिसकेकी छिन ।
टेलिभिजनका केहि कार्यक्रममा समेत सक्रिय छिन । सानै उमेरदेखि कला क्षेत्रमा रुचि राख्ने श्रुति यहि क्षेत्रमा भबिश्य खोज्दै छिन । घनश्याम तिमलसिनाको टेलिसिरियल उपद्रोमा समेत अभिनय गरिरहेकी उनि सालिन स्वभाबकी अभिनेत्रीको रुपमा परिचित छिन ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार