ल्होसारको लागी बन्यो गीति भिडियो


राजु तामाङ्ग र जितु लोप्चनको सुमधुर स्वरले सजिएको गीति सङ्गालो बजारमा सार्वजनिक भएको छ। शिला तामाङ्ग, सरु, सुरेन, अमीत अनि चन्दुको अभिनयले सजिएको गीतको भिडियो निर्माण निस्चल केसी गरेका छन छन । सो गीतको छाँयाकन अनिल कुमार जिसिले गरेका हुन् ।
भरपुर मेहेनत देखिएको गीति भिडियोले दर्शक श्रोताको मन जित्न सक्ने अपेक्षा निर्माण समुहले गरेका छन्।
धेरै कडा मेहेनत गरेर बनेको यो भिडियोको निर्देसक निस्चल भन्छन ल्होसारको लागि यो गीत बिशेष हुनेछ ।

हेर्नुस भिडियो

Loading...

यसमा तपाइको मत

अन्य समाचार