गायिका पुर्णकला बिसीको गीतमा मोडेल अनिलको यस्तो अभिनय


निर्देशक दिपेन्द्र तिमल्सिनाको ठिक छ मायालु पन्चे बाजा गीतको सुटिंग सपन्न भएको छ ।राजधानीको काभ्रेस्थलीमा सम्पन्न सुटिंगमा
अनिल शर्मा ;रन्जिता गुरुङ ;चेतन अर्याल लगायत कलाकार अभिनय गरेका छ्न । केशब अधिकारी र पूर्णकला बिसी स्वर रहेको गीतको भिडियो पनि दमदार बनेको कलाकार अनिल शर्माले जानकारी दिएका छन ।गीत सबै मन छुने र भिडियो यस्तै रहेको निर्माण पक्षको दाबी रहेको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार