बिहारी धोती :बि पि बिद्रोही


चुनाव मा मधेस लाइ मोति भन्छन सासकहरु
अधिकार को कुरा गरे बिहारी धोती भन्छन सासकहरु

पस्चिमा अङ्ग्रेजी लाइ जबर्जस्त लदाएर देसमा
मैथिली र थारु लबज लाइ खोटी भन्छन सासकहरु

आफु खोलानाला बेच्दै हिडछ्न अरबौ अरबहरु मा
सिमा जोगाउनेलाइ छिमेकीको गोटि भन्छन सासकहरु

गोरो बर्ण र छलछाम गर्दै दाइ सम्झेर आफुलाइ
कालो बर्ण लाइ छोटा अनि छोटी भन्छन सासकहरु।

Loading...

यसमा तपाइको मत

अन्य समाचार