राजदरबार हत्याकाण्डबारे यस्तो तर्क र अबको प्रधानमन्त्री टुक्के काका ओली


युवा समाजसेवी तथा “सफलताको मनोविज्ञान ” पुस्तकका लेखक अमृत वाईबा तामाङ्गले बिभिन्न स्रोत उलेख्ख गर्दै राजा वीरेन्द्र राष्ट्रवादी भएकै कारण मारिएको दावी गरेका छन । यस्तै तथ्य यसअघि पत्रकार रमेश नाथ पाण्डेले पनि गरेका थिए । अमृतले नया ढंगले बिषय खोज्नुपर्ने धारणा समेत राखेका छन ।
उनि लेख्छन :राजा वीरेन्द्र भारत प्रति खुसी थिएन किनकि भारतले नेपालको आन्तरिक राजनितीमा सधैं हस्ताक्षेप गर्ने गर्छन।राजा वीरेन्द्र राष्ट्रवादी भएकै कारण मारिएको दावी धेरैको छ।” भारतले भनेको नमान्दा राजा वीरेन्द्र मारिएको ” दावी प्रचण्डले कान्तिपुर जनवरी10, 2069 मा खुलासा गर्नु भएको थियो।`दरबार हत्याकाण्ड भारत(रअ) र संयुक्त राज्य अमेरिका( CIA)को संयुक्त षड्यन्त्रमा भएको र त्यसमा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई पनि मार्ने योजना” रहेको दावी त्यति बेलाका परराष्ट्र मन्त्री चक्र प्रसाद बास्तोलाले गर्नु भयो(नागरिक दैनिक, वैशाख १८,२०६७)
२०५८ साल ज्येष्ठ १९ गते भएको” दरबार हत्याकाण्ड ठूलो षड्यन्त्र अन्तर्गत भएको र त्यसका दोषीहरूबारे आफूलाई जानकारी भएको” दाबी गिरिजाले पटक पटक सार्वजनिक गर्नु भएको थियो।ओली पुनः प्रधानमन्त्री बन्न सक्ने एक जना राजनितीक विज्ञको दावी।”

Loading...

यसमा तपाइको मत

अन्य समाचार