साबित्रा उमाराका तीन शेर


 

हो म एउटा किताब ,हुँ पढेर जानुस्
जिबनको पाठ,पढाउछु पढेर जानुस्

लेख्न त लेखकले जे पनि लेखिदिए
आबश्यक पर्ने,कुराहरु पढेर जानुस्

जिबनभरी हाँस्न सिकाईएको कला
सबैलाई यही,भनिदिनु पढेर जानुस्

Loading...

यसमा तपाइको मत

अन्य समाचार