रत्नपार्क जहा जिन्दगीको किनबेच हुन्छ !निर्जल अधिकारी


रत्नपार्क भन्ने बितिकै तपाईं हामिले सोच्ने शक्तिका पुग्छ राम्रो थाहा भैसक्यो । कुरा हो रत्नपार्कको सडक र गल्लीको जाहा ,नाङ्लो पसलदेखि पानी काक्रो,देखि सिक्का पैसा सटिने देखि मोजा पन्जा ट्राउजर बेचेर गुजारा गरि खाने, मान्छे देखिन्छ्न । , कोइ दिन भरि गेट मा झुन्डिएर को आउला र बार्गेनिङ गरु शरीर को मुल्य तोकु भन्ने देखि, आफ्ना गन्तब्य सम्म पुग्ने साधन कुर्ने पनि भेटिन्छन, तर बिडमबना हाम्रो कोइ सिधा साधा हिसाब ले कसैको प्रतीक्षा गर्दा हात र औला को इसारा मा बेब्साय पनि त हुदो रैछ, कानुन र जनता को सुरक्षा दिने प्रहरी का चौकी पनि सिदा अगाडि छ्न, तै पनि धन्दा र पेसा लाइ नियेंत्रण गर्न सकेका छैनन, खराब बेक्ती, र नियेमित आयर आफ्नो धन्दा र ग्याङ बनाउबे अखडा लाई मेटाउन सकेका छैनन,के कोइ येक्छिन उभिदा, पनि औला ले घोचेर इसारा गर्बे अड्डा बनाको छ्न ।
रत्नपार्कलाई, के सकारात्मक सोच र सुधार मुलक कुरा गर्दा उल्टो बद्नाम र बेइजत होला कि भन्ने पिर ले आफू हरु ले चुपचाप सहेको भन्ने गुनासो पनि सुन्दा मन दुख्यो,समाज मा केटीलाई खराब र पुरुषहरूको माहानता तारिफ ले नै आज यो बिकृती झन चर्कियेको छ, पुल माथी न्यानो घाम ताप्ने बाहाना मा रेट तोकिरहेका हुन्छ्न, उमेर छानी छानी, न केटा न केटि कोइ, बुडा न आईमाई, के हो यो सब? कोस्ले फ्री छोडेको यो सब लाई, आफ्नो निजि जिन्दगी मा आफ्नो तरिका ले बाच्नु सहि हो अधिकार हों तर त्यो खुल्लामा गरेको निजि खुसी र मज्जा ले अरु को पनि मुल्य नतिकियोस,येक दुइ जना को कारण आज सन्सार लाई पैला सरकार र देश ले नियेम पालना गरेपो जनता ले मानुन, जस्तो सन्देश र संस्कार पायेका छ्न जनता ले ,के अब येस्तै तरिका ले जिन्दगीभर जिउने हुन त ? के रोजगारी ,फ्री ट्रेनिङ, दिदा सायेद सबै मा स्वोरोज्गार भै देह ब्यापार गर्न पर्दैन थ्योकी, ती शिक्षा बाट बन्चित ले पनि, सोचाइको कमि छैन याहा,मेहनत नगर्ने कोइ छौनन याहा,मात्र मौका को खाचो छ, ,कि येउटा कोठी नेपाल मा खोलिदे सरकार कम्सेकम अरु देश मा बिक्न जादैनन, कुकुर को मरण हुन्न चेलीबेटी को, कि रेड एरिया बनाइदे सर्बजनिक बाटो मा साधारण मान्छे को हिड्न पनि डराउने स्थिति न अवोस,, किन भित्री रूपमा खोक्रो आदर्श को नाटक गर्छौ ,सब लाई येकै पटक वेच्न लाई त तयारी मा छौ येसै पनि,।

Loading...

यसमा तपाइको मत

अन्य समाचार