अन्जु पन्त जस्तै स्वर बोकेकी पुर्णिमा लामा भाइरल


 

तिम्रो एउटा झुटले मेरो हजार बिश्वास तोडिदियो “
हो, तिम्रो एउटा झुटले मेरो हजार बिश्वास तोडिदियो……..”

गायिका पुर्णिमा लामा नया पुस्तामा राम्रो सम्भावना बोकेकी गायिका हुन् । उनको स्वरलाइ अत्यधिक मन पराइएको छ । सामाजिक संजालमा उनको स्वर अन्जु पन्तको जस्तै भएको समेत कमेन्ट गरिएको छ । दर्शकको माया पाएर उनी खुसि पनि छिन ।

भिडियो :

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार