गाउबाट एउटा युवती सरकारलाइ यसरी हेर्छिन


भाषण सुरु भयो म,तिन छक बनी हेरिरहेको छु
केहि बुझ्न सकिन,नतमस्तक बनी हेरिरहेको छु
राजधानीबाट सरकारले रमिता देखाउन थाल्यो
म त गाउँघरबाटै एउटा,दर्शक बनी हेरिरहेको छु

Loading...

यसमा तपाइको मत

अन्य समाचार