मुकुन्देको तर्क : राजा सहितको प्रजातन्त्र र पोइ सहितको कुमारीत्व भन्नु उस्तै हो


मिति गुज्रेका मण्डलेहरुले भन्ने गरेको राजा सहितको प्रजातन्त्र र पोइ सहितको कुमारीत्व भन्नु उस्तै हो, जो कदापि हुनै सक्दैन, पवित्रता सहितको साँढीगाई हुँदै हुँदैन, आफैंमा राजारानी मर्दा डामेर छाडा छोडिएका डाम्नाहरु यसपालिको चुनाव देखि सधैंका लागि बसेको बस्यै भए, जितेर उठ्नै सकेनन्।

Loading...

यसमा तपाइको मत

अन्य समाचार