असल छोरी,बनेर देखाउनु छ: साबित्रा उमारा



हो लक्ष्य मेरो उद्देश्य पुरा,गरेर देखाउनु छ
एउटा उदाहरणिय चेली,भएर देखाउनु छ
मैले धोकेवाज पितासँग बदला लिएर हैन
म त एउटी असल छोरी,बनेर देखाउनु छ

Loading...

यसमा तपाइको मत

अन्य समाचार