अखिल(क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन फागुनमा हुने


काठमाडौं । नेत्रबिक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ सङग्ठन अखिल(क्रान्तिकारी) २१औं सम्मेलन हुने भएको छ ।

अखिल(क्रान्तिकारी)का अध्यक्ष पुर्णबहादुर सिहले आमन्त्रण पत्रमार्फत सम्मेलनका बिषयमा माघ १२ गते सम्वाद डवलिमा पत्रकार सम्मेलन गरेर २१औं सम्मेलनको बिस्तरित जानकारी गर्ने जनाएका छन।

स्रोतका अनुसार अखिल(क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन फागुनको २७,२८ र २९गते दाङमा हुने भएको छ ।

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार