महाबीरमाथि मुकुन्दे यसरी खनिए : भन्छन अमेरिका भाग्न लागेका विदेशीहरुलाइ महादान नदेउ !


सामाजिक संजालमा उग्र स्टाटस लेखेर चर्चामा छन मुकुन्द घिमिरे । हालै उनले लेखेको स्टाटस पनि चर्चामा छ ।
हेर्नुस स्टाटस :
नेपालको जग्गा बेचेर अमेरिका भाग्न लागेका विदेशीहरुले आविस्कारको भाषण दिए, नासाका बैज्ञानिकहरुबाट नभएको आविष्कार पशुपतिका बाँदरबाट हुँदैन, मकैको थाङ्ग्रो लाउने भनेर अर्काका झुत्ता चोर्दै चिथोरेर सिध्याईकन उल्टै बीउ मास्ने मात्र हुन्, हिन्दुराज्यमा दान महादान मगरलाई होइन बाहुनलाई देऊ!

Loading...

यसमा तपाइको मत

अन्य समाचार